गृह · शब्दकोश

ठाकठुक

[ना.]

१. कुनै काम ठिकसँग मिल्ने गरी।

२. सामान्य रूपमा बाझाबाझ भएर।

३. हलुका चालले ठक्कर लाग्ने वा ठोकिने गरी।

४. चर्काचर्की नपरेको सानो खालको झगडा; सामान्य भनाभन।

⟵ फेरि सूचीमा जानुहोस्