गृह · शब्दकोश

खिसी

[ना.]

१. अरूलाई होच्याउने वा खसाल्ने चाल; दिल्लगी; हँसी; गिल्ला।

२. हेला; घृणा।

⟵ फेरि सूचीमा जानुहोस्