गृह · शब्दकोश

ट्याक्क

[क्रिवि.]

१. कडा चिजमा हिर्काउँदा वा दुई थरी कडा चिज जुध्दा आवाज आउने गरी।

२. भनेगरेको काम ठिकसँग मिल्ने वा हुने ढङ्गले।

⟵ फेरि सूचीमा जानुहोस्