गृह · शब्दकोश

विच्छेद

[ना.]

१. अलग्ग्याउने काम; सम्पर्कहीन अवस्था।

२. काटेर टुक्रा टुक्रा पार्ने काम; टुक्र्याइएको स्थिति।

३. क्रमभङ्ग।

४. बरबादी; नाश।

५. बिछोड; वियोग।

⟵ फेरि सूचीमा जानुहोस्