टुकी

[ना.]

मट्टीतेलको बत्ती बाल्न उपयोग गरिने माटो, टिन आदिको सानो भाँडो; बत्ती बाल्ने डिबिया; ढिब्री; कुपी

[ना.]

नेवार स्त्रीहरूले कानमा लहरै लाउने सुनको एक प्रकारको गहना