गृह · शब्दकोश

डिबिया

[ना.]

१. टिन आदिको बट्टा; डिब्बा; कुपी।

२. मटीतेल हाली बत्ती बाल्ने बाटुलो खालको सानो भाँडो; टुकी।

⟵ फेरि सूचीमा जानुहोस्