गृह · शब्दकोश

टाकनटुकन

[वि.]

१. गाईजात्रामा केटाकेटीहरूले लट्ठी परस्परमा जुधाई खेल्ने एक खेल; हनुमान्‌नाच।

२. जसोतसो काम फत्ते गर्ने तरिका; टाकटुक।

३. साधारण खानेकुरो।

४. सानातिना मालमत्ता।

५. सानोतिनो कामकुरो।

६. साधारण।

⟵ फेरि सूचीमा जानुहोस्