गृह · शब्दकोश

यसोउसो

[ना.]

१. जस्तोसुकै प्रकारले; अल्याङमल्याङ गरेर; जस्तो भए पनि।

२. अलमल; अल्याङमल्याङ।

३. आवश्यक साधारण वस्तुहरू; जेतेमेते।

४. सामान्य कामहरू; अगडमबगडम।

५. हाहो; हाटहुट।

⟵ फेरि सूचीमा जानुहोस्