चिर्पट

[ना.]

१. चिरा परेका ससाना काठ वा दाउरा

२. दलिनमाथि माटो अड्याउनका निम्ति छापिने चेप्टो दाउरा, फलेक आदि