गृह · शब्दकोश

टहलु

[वि.]

१. निम्नस्तरको एक सरकारी दर्जा।

२. सेवा टहल गर्ने व्यक्ति; नोकर।

३. टहलसेवा गर्ने।

४. टहल्ने; टहलुवा।

⟵ फेरि सूचीमा जानुहोस्