गृह · शब्दकोश

टट्टी

[ना.]

१. पाइखाना; चर्पी।

२. बाँस, नर्कटका चिर्पट आदिले बनाइएको पर्दा; बार; फरिको; टाटी।

३. मान्छेको मल; दिसा।

[ना.]

१. फोहोर; दिसा।

२. बाँस र निगालोबाट बनेको टाटी।

⟵ फेरि सूचीमा जानुहोस्