चर्पी

[ना.]

दिसापिसाब गर्ने ठाउँ वा कोठा; पाइखाना; शौचालय; टट्टीखाना (ल्याट्रिन; बाथरुम)।