गृह · शब्दकोश

पाइखाना

[ना.]

१. दिसापिसाब गर्ने ठाउँ वा घर; चर्पी; शौचालय।

२. विष्ठा; मल।

⟵ फेरि सूचीमा जानुहोस्