गृह · शब्दकोश

घेवर

[ना.]

चामलको पिठो वा गहुँको मैदामा घिउ वा नौनी फिटेर घिउमै पकाइने एक प्रकारको रोटी; घिउरोटी, झर।

⟵ फेरि सूचीमा जानुहोस्