गृह · शब्दकोश

छलिनु

[कक्रि.]

१. झुक्याइनु; जालझेलमा परिनु; ठगिनु।

२. तर्किनु।

३. थाहा नदिइनु।

४. भ्रममा परिनु।

५. लुक्नु; छिप्नु; हराउनु; छेकिनु; अदृश्य हुनु।

⟵ फेरि सूचीमा जानुहोस्