गृह · शब्दकोश

छकिनु

[अक्रि.]

१. अलपत्र परिनु; छलिनु।

२. छलमा पर्नु; झुक्कलमा फस्नु।

३. जिल्लिनु; छक्क पर्नु।

४. ठगिनु; धोकामा पर्नु।

५. बिरिनु; भुल्नु।

⟵ फेरि सूचीमा जानुहोस्