गृह · शब्दकोश

फुकफाक

[ना.]

धामी, झाँक्री आदिले लागो वा भूतप्रेतको बाधा हटाउन फुक्ने काम; फाकफुक; झारफुक।

⟵ फेरि सूचीमा जानुहोस्