गृह · शब्दकोश

झल्को

[ना.]

१. कुनै वस्तु वा व्यक्ति देख्नासाथ हुने अस्पष्ट आभास; हो कि जस्तो लाग्ने भान; झझल्को।

२. चमक; झलक; टलक।

३. मिथ्याभास; प्रतीति।

⟵ फेरि सूचीमा जानुहोस्