गृह · शब्दकोश

जुलाब

[ना.]

१. उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी; जुलाफ

२. दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन

⟵ फेरि सूचीमा जानुहोस्