गृह · शब्दकोश

खलास

[वि.]

१. कसरमसर बाँकी नभएको; सफा; स्वच्छ।

२. मरेको; मृत।

३. समाप्त; खतम।

⟵ फेरि सूचीमा जानुहोस्