गृह · शब्दकोश

जुम्ला

[ना.]

१. नेपालको कर्णाली प्रदेशमा पर्ने एक जिल्ला।

२. प्राचीन कालको जावेश्वर भूमि।

३. सुगौली सन्धिपूर्व बद्रीकेदारसम्म छुन पुगेको बाइसी राज्यमध्येको एक राज्य।

⟵ फेरि सूचीमा जानुहोस्