गृह · शब्दकोश

जुट

[ना.]

१. तासका फलाँस आदि खेलमा दुई ओटा उही पत्ती एकसाथ आउँदा पर्ने दाउ।

२. दुई वा दुईभन्दा बढीको समूह; दल; जमात; सङ्गठन।

[ना.]

सनपाट; पटुवा; सन।

⟵ फेरि सूचीमा जानुहोस्