गृह · शब्दकोश

जिलीगाँठी

[ना.]

१. आदिदेखि अन्त्यसम्मका सबै कुरा; नालीबेली; बेलीविस्तार।

२. बोटबिरुवाका जरादेखि टुप्पोसम्मका कन्द, प्रकाण्ड, फल, फूल आदि सम्पूर्ण वस्तु।

३. सर्वस्व; सिरीखुरी।

⟵ फेरि सूचीमा जानुहोस्