गृह · शब्दकोश

जित

[वि.]

१. जित्ने काम; विजय; जितबाजी।

२. वशमा पारिएको; कब्जामा लिइएको; जितिएको; पराजित; विजित।

३. वशमा पारेको।

⟵ फेरि सूचीमा जानुहोस्