गृह · शब्दकोश

जालन्धर

[ना.]

१. उहिले सिन्जा साम्राज्यमा थिए भनी अनुश्रुतिमा चर्चित एक राजा।

२. पार्वतीप्रति कुदृष्टि राखेकाले शिवजीबाट मारिएको, पुराणप्रसिद्ध एक वीर पुरुष।

३. भारतको पन्जाब प्रदेशको एक नगरको नाम।

⟵ फेरि सूचीमा जानुहोस्