गृह · शब्दकोश

अनुश्रुति

[ना.]

मौखिक परम्पराद्वारा पुस्तौँपुस्ता सुनिँदै आएको कुरा; कथ्यश्रव्य रूपमा चलिआएको तर कुनै निश्चित स्रोत वा प्रमाण नभेटिने कुरा; जनश्रुति; किंवदन्ती

⟵ फेरि सूचीमा जानुहोस्