गृह · शब्दकोश

जारज

[वि.]

१. जारबाट उत्पन्न भएको छोरो।

२. नवजात शिशु; औरस भए नभएको लक्षण विचार गरिने एक प्रकारको योग अर्थात् फलित योग।

३. जारका तर्फबाट पैदा भएको।

⟵ फेरि सूचीमा जानुहोस्