गृह · शब्दकोश

जातक

[ना.]

१. नवजात शिशु जन्मेको संस्कार; जातकर्म।

२. नवजात शिशुको शुभाशुभ फल बताउने फलित ज्योतिषको एक अङ्ग।

३. बुद्धका पूर्वजन्मका कथाहरू लेखिएको ग्रन्थ।

४. भरखर जन्मेको बालक; नवजात शिशु।

⟵ फेरि सूचीमा जानुहोस्