गृह · शब्दकोश

जलतरङ्ग

[ना.]

१. त्यस्तो बाजाको ध्वनि।

२. पानीको तरङ्ग; छाल; लहर।

३. सङ्गमर्मरका वा चिनियाँ माटाका सोह्र ओटा वा एघार ओटा कचौरामा पानी भरेर वा रित्तै पनि छडीले हानेर ध्वनि उत्पन्न गरी बजाइने एक बाजा।

⟵ फेरि सूचीमा जानुहोस्