गृह · शब्दकोश

सङ्गमर्मर

[ना.]

सजावटका निम्ति भुइँ आदिमा छापिने, चिप्लो टल्कने, रातो, सेतो रङ हुने, बलियो र असल जातको पत्थरविशेष।

⟵ फेरि सूचीमा जानुहोस्