गृह · शब्दकोश
१. नदी, तलाउ आदिमा युवायुवतीले परस्परमा पानी छ्यापाछ्याप आदि गरेर रागात्मक आनन्द लिने गरी खेल्ने खेल; जलकेलि; जलविहार।
२. पानीमा पौडने वा खेल्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्