छ्यापाछ्याप

[ना.]

१. परस्पर आक्षेप लगाउने वा दोषारोपण गर्ने काम

२. परस्परमा पानी, हिलो, फोहोर आदि छ्याप्ने काम; छ्यापछ्याप गर्ने काम