गृह · शब्दकोश

जरट्ठ

[वि.]

१. उमेर ढल्केर कान्ति हराएको; वृद्ध; बुढो।

२. ओइलाएर सुक्खा भएको; सारै कडा; अररो।

३. छिप्पिएको; भित्र काठ पसेको; मुलायम नभएको।

४. थोत्रिएको; जीर्ण।

⟵ फेरि सूचीमा जानुहोस्