गृह · शब्दकोश
१. काँचो वा चिसो अवस्थाबाट सुकेर अरट्ठ परेको।
२. जाडाले कक्रिएको।
३. रगतको सञ्चालन रोकिएर अचल भएको; कक्रक्क परेको (शरीर आदि)।
⟵ फेरि सूचीमा जानुहोस्