जन्मनु

[अक्रि.]

१. आमाका गर्भभित्रको भ्रूण गर्भमास पूरा भएपछि पैदा हुनु; चोला लिनु; जन्मिनु; जन्म हुनु

२. उत्पन्न हुनु; पैदा हुनु

३. खडा हुनु; समस्या आइपर्नु