चेन

[ना.]

धातुका मुन्द्राहरू जोडेर बनाइएको डोरी; जन्जिर; सिक्री; साङ्लो