गृह · शब्दकोश
१. जनतन्त्र।
२. जनतान्त्रिक दर्शन।
३. माओद्वारा चीनमा विकसित एक व्यवस्था; नयाँ जनवाद।
४. शासनमा जनताको सर्वोच्चता कायम गर्ने समाजवादी राजनीतिक सिद्धान्त।
⟵ फेरि सूचीमा जानुहोस्