जनतन्त्र

[ना.]

जनताले आफ्नो हितका लागि आफ्नो प्रयास तथा चाहनाअनुरूप स्थापना गरेको शासनतन्त्र; गणतन्त्र; प्रजातन्त्र; लोकतन्त्र