गृह · शब्दकोश

जनभाषा

[ना.]

१. जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम व्यक्तिले प्रयोग गर्ने भाषा।

२. लोकभाषा; कथ्य भाषा; जनजिब्रो।

⟵ फेरि सूचीमा जानुहोस्