जनजिब्रो

[ना.]

१. जनताका जिब्राले बोल्न र बुझ्न सक्ने भाषा; बोलचालको भाषा; जनभाषा; शास्त्रीय भाषाका तुलनामा कथ्य स्तरको भाषा

२. झर्रोवादसरहको तर त्यससँग केही कुरामा भिन्न भाषिक सिद्धान्त