गृह · शब्दकोश
१. ज्यादाभन्दा ज्यादा।
२. कुनै पनि कुरामा सबभन्दा ठुलो; सबभन्दा बढी (सङ्ख्या, परिमाण, नाप, विस्तार आदि)।
३. ठुलो बहुमतमा भएको।
४. सबभन्दा माथिको।
⟵ फेरि सूचीमा जानुहोस्