गृह · शब्दकोश
१. जोसमा ल्याउनु।
२. धामीझाँक्रीद्वारा तन्त्रमन्त्रका बलले भूत, प्रेत आदि सक्रिय गराउनु।
३. परिस्थितिप्रति सचेत गराउनु; जागरुक बनाउनु।
४. बिउँझाउनु; बिउँताउनु; निद्रा भगाउनु।
५. होसमा ल्याउनु।
⟵ फेरि सूचीमा जानुहोस्