जागरुक

[वि.]

१. उद्बुद्ध; जाग्रत।

२. जागा रहेको; ब्युँझेको।

३. होसियार; सतर्क