तुङ्वा
[ना.]
उसिनेको कोदो वा मकै अमिल्याई बनाइएको जाँड माडी छोक्रा नछुट्याईकन बनाइएको झोल नलीले चुसेर खाइने बाँस वा काठको ढुङ्ग्रो।