गृह · शब्दकोश

छिचोल्नु

[सक्रि.]

१. आद्योपान्त पढेर सक्नु।

२. एक ठाउँबाट हुलेर अर्का ठाउँबाट निकाल्नु।

३. एकातिरबाट पसेर अर्कातिरबाट निस्कनु; पार गर्नु।

४. टुङ्गो पुर्‍याएर बोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्