गृह · शब्दकोश

छिँवल्नु

[सक्रि.]

१. छेकाभाँजाहरू हटाउनु; झैझमेला पन्छाउनु

२. थालेको कामकाज सक्तै वा घटाउँदै लैजानु

३. बढी भएका वस्तु हटाएर, छाँटेर पातलो पार्नु

४. बोटबिरुवा आदिका हाँगाबिँगा छाँटकाँट गर्नु; बाक्ला भएका बिरुवा आदि उखेल्नु

⟵ फेरि सूचीमा जानुहोस्