गृह · शब्दकोश

छाँटकाँट

[ना.]

१. काटेर, खुर्केर, उखेलेर धेरै भएको वस्तुलाई ठिक्क र सुहाउँदो पार्ने काम।

२. छाँट।

३. वेशभूषा ठिक्क र छरितो पारी मिलाउने काम।

४. हिँडाइ, बोलाइ, चलाइ आदिको ढर्रा; ढाँचाकाँचा।

⟵ फेरि सूचीमा जानुहोस्