व्यङ्ग्योक्ति
[ना.]
१. छेडखान गरेर भनिएको कुरो; व्यङ्ग्यपूर्ण उक्ति; छेड।
२. सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा त्यस्तो कथन भएको उक्ति।