छेडछाड

[ना.]

१. दुलो, प्वाल आदि पार्ने काम

२. भनाभैरी; झगडा

३. व्यङ्ग्योक्ति; ठट्टा