गृह · शब्दकोश
१. चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन।
२. झ्याल, ढोका आदिका निम्ति बनाइएको द्वारमण्डल; चौकोस।
३. बराबर अड्कलिएका चार अंशमध्ये कुनै एक।
४. चारकुने; चारपाटे; चार कुना भएको।
⟵ फेरि सूचीमा जानुहोस्